लगानी

२०७४-०१-८ मा प्रकाशित     २९५ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

डिप्रोक्स लघुवित्तको हकप्रद शेयर निष्कासन अवधि थप, आवेदन दिने अन्तिम मिति कहिले?

वैशाख ८, काठमाडौं (अस)  । डिप्रोक्स लघुवित्त विकास बैङ्क लिमिटेडको हकप्रद शेयर निष्कासन  तथा विक्री खुला अवधि वैशाख १० गतेसम्म भनिएकोमा थप गरी वैशाख २५ गते  पुर्‍याएको छ । बैङ्कले १ बराबर १(१ः१) अनुपातमा रू. एक सय अङ्कित दरको २५ करोड ७९ लाख २३ हजार ८ सय ४५ कित्ता हकप्रद शेयरको निष्कासन तथा विक्री खुला गरिरहेको छ । बैङ्कको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैङ्किङ लिमिटेड रहेको छ ।

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »