लगानी

२०७४-०१-८ मा प्रकाशित     ५२२ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

हकप्रद शेयर निष्कासन गर्ने तयारीमा कामना, अनुमतिको लागि पुग्यो  धितोपत्र बोर्ड

वैशाख ८, काठमाडौं (अस) । कामना विकास बैङ्क लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नको लागि नियामक निकाय धितोपत्र बोर्ड(सेबोन) मा वैशाख ५ गते निवेदन दिएको छ । बैङ्कले १० बराबर ३ अनुपातमा (१०ः३) रू. एक सय अङ्कित दरको २४ लाख १३ हजार १ सय ३७ दशमलव ६० कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । बैङ्कको विक्री प्रबन्धकको जिम्मा एनआईबिएल क्यापिटल मार्केट लिमिटेड लिएको छ ।

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।

लगानी

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »