२०७३-१२-७ मा प्रकाशित    

पूर्वी रुकुमको तकसेरास्थित बाछिगाउँमा स्याउको नर्सरी तयार गर्दै किसान । पछिल्लो समय गाउँमा मोटरबाटो पुगेर स्याउको विक्री बढेसँगै किसानहरू व्यावसायिक स्याउखेती गर्न थालेका छन् । उक्त गाउँका किसानले स्याउ खेतीबाट प्रतिपरिवार २ लाख ५० हजार रुपैयाँसम्म कमाउने गरेको स्थानीयको भनाइ छ । तस्वीर : प्रवीर ददेल/आर्थिक अभियान

4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »