Nepal Stock Exchange :
जनमत
तरकारीमा उच्च वीषको मात्रा पाइनुमा कसको दोष देख्नुहुन्छ ?
तीतो मीठो
तीतो मीठो

मदन लम्साल

विश्वका ६० शहरमा यही मङ्गलवार ‘नो प्याण्ट’ दिवस मनाइयो । अर्थात् कम्मरमाथि साविकझैं ज्याकेट वा कोर्ट, शर्ट लगाए पनि कम्मरमुनि पाइण्ट वा पाइजामा फ्याँकेर कट्टु मात्र लगाएर सार्वजनिक ठाउँहरुमा गएर युवायुवतीले यो दिवस मनाए । वास्तवमा यो दिवस अरु देशमा भन्दा नेपालमा सबैभन्दा बढी आवश्यक र सुहाउँदो हुन्छ ।

Related Links
व्यङ्ग्यार्थ..       No Laughing Matter   

The Corporate Humor       Corptoon

अन्तरराष्ट्रिय वित्तीय प्रतिवेदन र नेपाल

संंसारमा धेरै लेखामान छन् । प्रत्येक राष्ट्र««ले आफ्नै स्वरूपको लेखाका सर्वमान्य सिद्धान्त प्रयोग गरिआएका छन् । लेखाको सर्वमान्य सिद्धान्तले निश्चित सिद्धान्तबमोजिम निकायहरूलाई आफ्नो वित्तीय प्रतिवेदन प्रस्तुत गर्न इजाजत दिन्छ ।

यथास्थितिमै समृद्धिको सपना बोकेको बजेट

सरसर्ती हेर्दा सन् २०२२ मा नेपाललाई विकासशील राष्ट्रमा रूपान्तरण गर्ने दिशातर्फ परिलक्षित गरिएको भनी बजेटले गरेको दाबी नै चालू आवको बजेटको प्रमुख विशेषता मान्न सकिन्छ ।

बाँझो जग्गा उपयोगका सम्भावित रणनीति

नेपालको करीब १९ खर्ब २८ अर्ब रुपैयाँको अर्थतन्त्रको सन्दर्भमा ६८ प्रतिशत जनता कृषिमा आश्रित हुनु र कृषिक्षेत्रको योगदान सबैभन्दा बढी ३४ दशमलव ३३ प्रतिशत रहनुले यसको महत्त्व अझै केही समयसम्म रहनेछ । यति धेरै जनसङ्ख्या कृषिमा निर्भर रहनु र कृषिको उत्पादकत्व ज्यादै कम हुनु हाम्रो पछौटेपनको मूल कारण हो ।

नेपालले सन् २०१० मा भारतलाई पठाएको ऊर्जा व्यापार सम्झौताको प्रस्तावको प्रतिउत्तरस्वरूप भारतले हालै पठाएको ‘ऊर्जा क्षेत्रमा सहयोगसम्बन्धी सम्झौता’ प्रस्तावले मुलुकभित्र निकै चर्चा पाएको छ । तर, यहा“नेर यो सम्झौता सम्बन्धमा नेपाल र भारतको बुझाइमा फरक परेको देखियो ।

नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत बैङ्क तथा वित्तीय संस्थामा अध्यक्ष, सञ्चालक, प्रबन्ध सञ्चालक, प्रमुख कार्यकारी अधिकृतसमेतका पदाधिकारीहरू लगातार दुईपटक भन्दा बढी उक्त पदमा निर्वाचित, मनोनीत वा नियुक्त हुन नसक्ने व्यवस्था चालू आवको अन्तिमसम्ममा गर्न बैङ्कहरूलाई बाध्य बनाउने घोषणा गरेको छ ।

नयाँ आर्थिक वर्षको बजेट खर्च गर्न अर्थ मन्त्रालयले साउन २५ गते कार्यक्रम स्वीकृत गनुपर्ने प्रावधानसहित सबै कार्यालयलाई साउन २ गते अख्तियारी दिएको छ । पेश्की खर्च विधेयक संसद्ले पारित गरी राष्ट्रपतिबाट प्रमाणीकरणसमेत भइसकेको सन्दर्भमा अब बजेट कार्यान्वयनमा कुनै पनि समस्या छैन ।

भारतले आफूअनुकूल ऊर्जा व्यापारसम्बन्धी प्रस्ताव ल्याएकोमा आवश्यकभन्दा बढी हल्लाखल्ला भएको छ । हरेक राष्ट्रको आफ्नो स्वार्थ हुन्छ । त्यसैअनुसार अर्काे राष्ट्रसँग सम्झौता हुने गर्छ । नेपालले पनि आफ्नो राष्ट्रिय स्वार्थअनुसार प्रस्ताव तयार गर्दै छ ।

अहिले तरकारीमा विषादीको अवशेष अत्यधिक भएको समाचारले आमउपभोक्तालाई त्रसित बनाएको छ । तरकारीविना भान्सा चल्दैन । तरकारीमा विषादी भएकाले अनेक रोग लाग्ने खतरातर्फ पत्रिकाहरूले सचेत पारिरहेका छन् । यस्तो अवस्थामा सरकारले यसतर्फ कडा पाइला चाल्नु आवश्यक छ ।

राष्ट्र बैङ्कले नयाँ मौद्रिक नीति सार्वजनिक गरेसँगै पूँजी बजार झन् उकालो लाग्न थालेको छ । मौद्रिक नीतिले बैङ्क तथा वित्तीय संस्थाहरूले पूँजी बढाउनुपर्ने उल्लेख नगरे पनि यससम्बन्धी हल्लाले पूँजी बजार उकालो लागिरहेको छ ।

सौर्य ऊर्जा जडानमा जिविस र ठेकेदार कम्पनीबिचको विवाद

सरकारले चालू आर्थिक वर्षमा ऊर्जालाई उच्च प्राथमिकतामा राखी धनुषाको सखुवामहेन्द्रनगरमा सौर्य ऊर्जाका लागि २६ लाख रुपैयाँ विनियोजन गरेको थियो । धनुषाको नवघोषित क्षिरेश्वरनाथ नगरपालिकाको मुख्य सडकमा सोलार बत्ती जडान गर्न जिम्मा पाएको कम्पनीले समयमै काम नगरिदिँदा उक्त बजेट फ्रिज हुने अवस्थामा पुगेको छ ।

रौतहट जिल्लामा गिटी निकासीे रोक्का

रौतहट जिल्लामा रहेका उद्योगमध्ये क्रशर उद्योग प्रमुख रूपमा सञ्चालनमा रहेका छन् । जिल्लामा यी उद्योगले सबैभन्दा बढी राजस्व तिरिरहेका छन् । यही कारण जिल्लाको विकासका निम्ति ठूलो योगदान पुग्दै आएको छ ।

राष्ट्रिय विकासलाई योगदान दिन देशमा योजना आयोग, सरकार मतहतका विभिन्न निकाय क्रियाशील छन् । उनीहरूले देशको दीर्घकालीन लक्ष्यलाई पछ्याइरहेका हुन्छन् ।


  मूद्रा एकाइ
खरिद दर विक्री दर
भारतीय रुपैयाँ 100 160.00 160.15
अमेरिकी डलर 1 95.36

95.96

युरो 1 129.65 130.47
पाउण्ड स्टर्लिङ 1

163.22

164.24

स्वीस फ्रेन्क 1 106.67

107.34

अष्ट्रेलियाली डलर 1 89.58
90.15
क्यानेडियाली डलर 1

89.29

89.85
सिगापुर डलर 1 76.67 77.15
जापानी येन 10 9.37 9.43
चिनियाँ युआन 1 15.38 15.47
साउदी रियाल 1 25.43 25.59
कतारी रियाल 1 26.19 26.36
थाइ भाट 1 2.94 2.96
युएई दिरहाम 1 25.96 26.12
मलेशियाली रिङ्गिट 1

30.07

30.26
कोरियाली वोन 100 9.42 9.48
खरिद मात्र
स्वीडिस क्रोन 1

13.95

-
डेनिस क्रोन 1 17.39 -
हङकङ डलर 1 12.30 -
 
  मूद्रा एकाइ
खरिद दर विक्री दर
छापावाल सुन per10grm ४५९५५
तेजाबी सुन per10grm ४५७४०
चाँदी per10grm ७१६
राज्यलाई अर्बौंको भार बोकाइरहेका बन्द सरकारीउद्योगलार्इ के गनुर्पुपर्ला ?नेपालमा चिकित्सकको सङ्ख्याशैक्षिकसत्र ०६८/६९ मा विद्यँवारिधि प्राप्त गर्नेको सङ्ख्यासरकारी ऋणको ब्याज खर्च वृद्धिदरसबैभन्दा बढी ब्याज आम्दानी भएका वाणिज्य बैङ्कसामुदायिक संस्थाहरूमा गरीबी निवारण कोषको अनुदान (रू. हजारमा)होटेल र रेष्टुराँको कुल उत्पादनशनिबार म्यानमारको याङ्गोन नदीको किनारमा आफ्नो सानो डुङ्गामा आँप राखेर बेच्दै व्यापारी । तस्वीरः रासस
ठुलोमा हेर्न क्लिक गर्नुहोस्
ईसीबीको ब्याजदर कटौतीले विश्वबजार बुलिश

गत हप्ता अमेरिकी शेयर बजार उकालो लागेको छ । अमेरिकी सरकारले रोजगारीको सृजना गरेकाले बेरोजगारी दरमा कमी आएको छ । यूरोपेली केन्द्रीय बैङ्कले त्यहाँको ब्याजदरमा पनि कटौती गरेकाले गत हप्ता यसको सकारात्मक प्रभाव बजारमा परेको छ । अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भ (फेड)ले बोण्ड खरीद कार्यक्रमलाई शुरू गरेको छ । 

साताको पहिलो दिन ५ सय १३ दशमलव ६८ अङ्कबाट व्यापार शुरू भएको नेप्से परिसूचक साताको अन्तिम दिन  ५ सय ८ दशमलव ३६ अङ्कमा आई बजार बन्द भएको छ । बजार सातामा ५ दशमलव ३ अङ्कले घटेको छ । घट्दो चाललाई निरन्तरता दिँदै आएको पूँजीबजार यो साता पनि औसतमा घट्दो अवस्थामा नै देखिएको छ । 

कामना विकास बैङ्क लिमिटेड

- चालू आवको तेस्रो त्रैमाससम्ममा बैङ्कले रू. ३ करोड ५८ लाख खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो लगभग ५१ प्रतिशतले बढी हो ।
- चालू आवको तेस्रो त्रैमासमा बैङ्कको खराब कर्जा शून्य दशमलव ६३ प्रतिशतले घटेर शून्य दशमलव १४ पुगेको छ ।

Tags
Editorial The Corporate Main News The Corporate TC Correspondent interview, अन्तर्वार्ता international, अन्तरराष्ट्रिय dristikone. दृष्टिकोण share related, शेयर गतिविधि editorial, सम्पादकीय guest editor, अतिथि सम्पादक commodity bazar, कमोडिटि बजार aankasamachar, अंक समाचार personality, व्यक्तित्व frontpage, गृह पृष्ठ titomitho, तीतो मीठो company profile, कम्पनी प्रोफाइल sahakari, सहकारी technology, सूचना प्रविधि product, प्रडक्ट paramarsh, परामर्श bahas, बहस pathak bichar, पाठक विचार bazar, बजार news, समाचार arthantar, अर्थान्तर sports, खेल बिबिध rajniti, राजनीति brand, ब्राण्ड aarthatantra, अर्थतन्त्र samaj, समाज mofasal, मोफसल wiwidh, विविध prerena, प्रेरणा my holiday, मेरो बिदा resturent review, रेस्टुँरा रिभ्यू sapthahantara, सप्ताहान्त rojgari, रोजगारी business, व्यवसाय corporate news, कर्पोरेटसम्बन्धी सूचना tender news, टेण्डरसम्बन्धी सूचना automobile, अटो मोबाइल fushad, फुर्सद guest editorial, अतिथि सम्पादक Interview The Corporate Focus The Corporate Development Partners The Corporate Week In News The Corporate Lastpage The Corporate Spotlight The Corporate Dami Chha The Corporate Restaurant Review Auto Focus education, प्रडक्ट शिक्षा, शैक्षिक संस्मरण housing and realestate investment and financial market, लगानी र पूँजीबजार brand, ब्रान्ड banking, बैंकिङ nepse, नेप्से Destination, The Corporate Weekly ra yo pani, र यो पनि housing, हाउजिङ education, शिक्षा indicators, Major Indicators of Nepal damichha, photography by contributors krishi,कृषि announcements,advertisments Extract, editorial extract people book reviews anniversary, दोस्रो वार्षिकोत्सव बिशेष Shopping eventlog Travel, Tourism Airlines Political Economic Editorial from abroad Learning Curve Money matters Market Corporate Humor Nepal & The World Viewpoint Management Gyan Brand Speak Celebrities Technology International Development Partner Gadget life style and technology Nepal Political Ecomonic Money Expo development lifestyle, जीवनशैली World Cup Football World Cup 2014