मङ्सिर १२, काठमाडौं (अस) । सहयोगी विकास बैङ्क लिमिटेडको १४ औं वार्षिक साधारणसभा पुस १५ गते बैङ्कको केन्द्रीय कार्यालय, जनकपुरधाममा हुने भएको छ । साधारणसभाको विशेष प्रस्तावमा २० प्रतिशत वोनस शेयर र कर प्रयोजनको लागि ४ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने रहेको छ ।