मङ्सिर १९, काठमाडौं (अस) । नबिल बैङ्कको सिईओ सशिन जोशीको राजिनामा स्वीकृत भएको छ । बैङ्कको मङ्सिर १८ गतको सञ्चालक समितिको बैठकले जोशीको राजिनामा स्वीकृत गरेको हो । उनको कार्यकाल माघ ११ गतेसम्म रहेको थियो । साथै सञ्चालक कृष्ण प्रसाद शर्माको ठाउँमा उपेन्द्र प्रसाद पौडेल छानिएको नेप्सेमा जारी सुचना उल्लेख छ ।
नबिल बैङ्कमा सिईओको राजिनामासँगै सञ्चालक परिवर्तन
