One Comment

  1. बासुदेव हुमागाईं

    भूमि संबन्धी ऐन २०२१ र साे ऐनले गरेकाे हदबन्दी सम्बन्धी व्यवस्था राम्रोसँग अध्ययन गरि कार्यान्वयन गर्ने गराउने पदाधिकारीकाे अभाबले गर्दा ऐनमा भएका राम्रा पक्ष गाैण हुन पुगे भने नराम्रा र नकारात्मक पक्षले बढावा पाई अहिले माेही तथा जग्गाधनी र जग्गा खरिद गर्न चाहने ब्यक्ति अनि उद्याेग ब्यवसायी सबै मर्कामा परेका छन् ।
    कित्ताकाट निशुल्क हुने काम अहिले हजाराै मूल्य तिरेर अद्रिश्य तरिकाबाट गर्ने गराउनु पर्ने भएकाे छ।
    लगायत धेरै कुकृत्यहरु भएका हुने गरेका छन बिगतमा रहे भएका मध्येकाे सर्बाेत्कृष्ट ऐन थियाे भूमि संबन्धी ऐन २०२१ तर यस्काे अध्ययन र प्रयाेग नै ठिक ढङ्गबाट नगरि अनाबश्यक रुपमा विधि निर्माण गर्ने निहुँमा सबैलाई दुख भएकाे छ ।

    Reply

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु