कठमाडौं (अस) । सेञ्चुरी बैङ्कले ग्राहकको सुविधालाई ध्यानमा राखी धितोपत्र खरीद गर्न सी–आस्बा सेवा सञ्चालनमा ल्याएको छ । धितोपत्र खरीदका लागि सी–आस्बा सेवामार्फत मात्र आवेदन दिन पाउने व्यवस्थालाई दृष्टिगत गरी बैङ्कले यो सेवा सञ्चालनमा ल्याएको बताएको छ ।