काठमाडौं (अस) । रेनोका लागि नेपालको आधिकारिक वितरक एड्भान्स अटो मोबाइलले आफ्ना क्विडका ग्राहकलाई ‘परेड’मार्फत सानदार सवारीको अनुभब प्रदान गराएको छ ।
यो परेड गराउनुको मुख्य उद्देश्य रेनो क्विड कारका मालिक तथा ग्राहकलाई एकै ठाउँमा भेलागराई सहासिक सवारी सञ्चालनको आनन्द प्रदान गराउनु रहेको कम्पनी भनाइ छ । परेडमा सहभागी ग्राहकले उपत्यकाभन्दा बाहिरको यात्रा गरेर मनमोहक दृश्यको अवलोकन गर्न पाएका थिए । रेनोको थापाथली शोरूमबाट शुरू भएको र्याली नगरकोटको होटल कण्ट्री भिल्ला पुगेको थियो ।